सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी

सुनौलो परिवार नेपाल रहेको काठमाडौंको बालुवाटारस्थित भवनमा आगलागी भएको छ । आज बिहान ६ बजेदेखि आगलागी भएको हो । अहिले दमकलको सहायताले आगो निभाउने काम भईरहेको बताईएको छ ।

काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको भएपनि त्यसले काम नगरेपछि प्रहरीको दमकलको सहयताले आगो निभाउने काम भएको छ ।

आगलागी कसरि भयो त्यसको कारण पत्ता लागेको छैन भने क्षतिको विवरण पनि अईनासकेको प्रहरीले बताएको छ ।

Leave a Comment